काठमाडौ । त्रिभुवन विश्वविद्यालयले परीक्षा बारे अत्यन्तै जरुरी सूचना प्रकाशन गरेको छ । त्रिविको व्यवस्थापन संकायले यस्तो सूचना निकालेको हो । यस्तो छ सूचना / यो अत्यन्त जरुरी सूचना सम्बन्धित सबैका लागि सेयर गरिदिन अनुरोध । -त्रिवि

अत्यन्त जरुरी सूचना

त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको मिति २०७७ साल असोज ६ गतेको बैठकबाट स्थगित गरिएका सम्पूर्ण परीक्षाहरु आफ्नो अनुकुलता हेरी सम्बन्धित डीन कार्यायले सञ्चालनको निर्णय गर्न सक्ने भनि निर्णय भएको तथा नेपार सरकार, मन्त्रिपरिषद्को परीक्षा सञ्चालनका लागि कोभिड–१९ को स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गरी विश्वविद्यालयले रोकिएका सबै प्रकारका परीक्षाहरु सञ्चालन गर्न सक्ने भनि निर्णय गरेको परिप्रेक्ष्यमा

यस व्यवस्थापन संकाय, डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखा कीर्तिपुर, काठमाडौबाट सेमेस्टर प्रणाली अन्र्तगत स्थगित स्नातक र स्नातकोत्तर तहका परीक्षा २०७७ साल मंसीर महिनाको तेस्रो सातापछि सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । नो परीक्षा तालिका सम्बन्धी यस संकायको Website www.tudoms.org र www.fomecd.edu.np मा पछि प्रकाशन गरिनेछ ।
प्रा.डा. डिल्लीराज शर्मा
डीन

योपनि

त्रिविद्धारा भर्खरै परीक्षा तालिका (रुटीन) प्रकाशित [ तालिकासहित ]

त्रिविले रोकिएका परीक्षा सञ्चालनका लागि मिति नै तोकेर निकाल्यो सूचना [ सूचनासहित ]

अनलाइनबाट परीक्षा आवेदन फारम भर्ने सम्बन्धि त्रिविको अति जरुरी सूचना [ सूचनासहित ]

त्रिविको परीक्षा केन्द्र तोकिएको सम्बन्धि जरुरी सूचना [ सूचनासहित ]

त्रिविको परीक्षा आवेदन फारम भर्ने सम्बन्धि अति जरुरी सूचना [ सूचनासहित ]

त्रिविद्धारा भर्खरै कोरोनाले स्थगित परीक्षा मंसिरमा सञ्चालन गर्नेगरी तालिका सार्वजनिक [ सूचनासहित ]

त्रिविको परीक्षा आवेदन फारम भर्ने सम्बन्धि अत्यन्तै जरुरी सूचना [ सूचनासहित ]

अनलाइन परीक्षाका लागि त्रिविले जुम आईडी, पासवर्ड दियो, इन्टरनेटले काम नगरेपनि गयल हुने !

सम्बन्धित खबरहरु