काठमाडौ । पशुले समेत अन्जानमा बाहेक आफ्नालाई हदैसम्मको माया ममता राख्छ । तर आफ्नै त्योभन्दापनि उपल्लो स्थानमा गिरेपछि आफ्नै श्रीमतीले २४ बर्षको कलिलो उमेरमा नै यो संसार छोडेर जानु पर्यो । २४ वर्षीया रिता थापाको आफ्नै श्रीमानले जीवन लिए ।

 

 

 

उक्त अभियोगमा झापाको कमल गाउँपालिका–२ त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरायसी बिबादको कारण रामजीले खुकुरीले घटनास्थलमै जीवन लिएको भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

 

सम्बन्धित खबरहरु