काठमाडौ । कुकुर मानिसको असल मित्र हो भन्ने कुरामा दुईमत छैन । कुकुरले असल खराब तथा गलत एवं वस्तु बिचको फरकपना तथ्य पत्ता लगाउँछ । तर यो जनावरले रंग भने छुट्याउन सक्दैन । थाहाँ पाउँदा अनौंठो लाग्न सक्छ कि यसले कालो र सेतो बाहेक अरु रङ देख्न सक्दैन ।

 

 

वैज्ञानिकहरुले पर्याप्त परीक्षण गरेर कुकुरले रङ छुट्याउन नसक्ने कारण पत्ता लगाएका हुन् । उनीहरुका अनुसार कुकुर पूर्णरुपमा रङ्ग रहित संसारमा बाँचेको हुन्छ ।

 

 

परीक्षणमा वैज्ञानिकहरुले खाद्यपदार्थमा रंग भरेर कुकुरको कस्तो प्रतिक्रिया हुन्छ भनेर प्रारम्भिक अनुसन्धान गरेका थिए । अध्ययनबाट कुकुरले खाद्य पदार्थका लागि दिएको एक अलग र अन्य पदार्थका लागि दिएको बहुरंगी फरक छुट्याउन नसकेको पत्ता लाग्यो ।

 

 

 

सम्बन्धित खबरहरु