काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । ३५६४ जना संक्रमणमुक्त भएका छन् । देशभरमा ३६ हजार ५३३ संक्रिय संक्रमित छन् ।

 

सम्बन्धित खबरहरु