काठमाडौ । त्रिभुवन विश्वविद्यालयले आज परीक्षाफल प्रकाशन गरेको छ । त्रिवि शिक्षाशास्त्र संकाय परीक्षा नियन्त्रण महाशाखा बल्खु काठमाडौले स्नातक तह (आइ.सि.टी. र एस.एन.ई.) द्धितीय समेष्टरको नतिजा प्रकाशन गरेको हो । उसले आज सूचना प्रकाशन गरेर यो जानकारी दिएको छ ।

 

 

 

 

सूचनामा भनिएको छ । यस संकायद्धारा २०७६ साल पौस महिनामा सञ्चालित बीएड दोस्रो सेमष्टर परीक्षाको परीक्षाफल यस डीन कार्यालय अन्तर्गत परीक्षा सञ्चालनक समितिको बैठकको निर्णय बमोजिम प्रकाशन गरिएकोले सम्बन्धित सबैलाई सूचित गरिन्छ । नतिजा तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

 

 

 

 

 

 

सम्बन्धित खबरहरु