काठमाडौ । नेपाली बजारमा आज ुशुक्रबारु सुनको मूल्य फेरि बडेको छ । आज सुनको भाउ तोलामा ४ सय रूपैयाँले बढेर ९४ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन हिजो तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा चार सय रुपैयाँले नै बढेर ९४ हजार ४ सय रुपैयाँ पुगेको छ । तेजावी सुनको मूल्य हिजो तोलाको ४ हजार रुपैयाँ कायम गरिएको थियो ।

सम्बन्धित खबरहरु