काठमाडौं । सामाजिक सञ्जालमा एक भिडियो निकै चर्चामा रहेको छ । भारतको दक्षिण भारतीय राज्य कर्नाटकमा हालैका दिनहरुमा भारी वर्षा भयो । ठुलो मानविय क्षति पनि भएको छ ।

 

 

यो बीचमा त्यहाँको विजयीपुरा जिल्लाको बाढी प्रभावित तारापुर गाउँमा एक आमा कुकुरले आफ्नो बच्चालाई बचाउन सफल भएको छ । आफ्नो छाउरोलाई सुरक्षित ठाउँमा सार्न माउ कुकुरले गरेको कार्यलाई लिएर सबैले तारिफ गर्दैछन् । राज्यका धेरै भागहरु बाढीको चपेटामा परेका छन ।

 

 

https://twitter.com/ANI/status/1317731565049241600

 

 

 

सम्बन्धित खबरहरु