देउखुरी । दाङको भालुवाङ् र अर्घखाँची जिल्लाको शितगंगा नगरपालिका–८ मा टिप्परले ठक्कर दिँदा छोरीको मुत्यु भएको छ भने बावु गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङ्ले जानकारी दिएको छ ।

 

 

 

 

आइतबार दिउँसो एकबजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको रा १ ख २०२१ नम्बरको टिप्परले पूर्वबाट पश्चिम तर्फ एउटै साइकलमा सवार (बावु–छोरी) गढवा गाउँपालिका वडा नम्बर १ जुरौनी निवासी २४ वर्षीया जमुना कुमालको घटनास्थलमै मृत्यु भएको छ भने ६९ वर्षीय बुवा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

 

 

 

सम्बन्धित खबरहरु