#HELPPOST #HELPPOST #HELPPOST
कार्तिक २ गते बिहान, इटहरी २० तरहरा आफ्नै घरबाट सदा झैं मर्निङ वाक गर्न भनेर हिड्नु भएको श्री गोपाल बहादुर भुजेल आज मिति ३ कार्तिक सम्म पनि नफर्कनु भएको र सम्भावित सबै तिर खोजि नीति गर्दा पनि न भेटिनु भएकोले यहाँहरु मध्ये कसैले वहालाई भेट्नु वा देख्नु भयो भने नजिकको प्रहरी चौकी वा निम्न नम्बरहरुमा तुरुन्त सम्पर्क गरी दिनु हुन अनुरोध गर्दछु l
कृपया जो कसैले उक्त व्यक्तीलाई देख्नुभयो वा भेटाउनु भयो भने उक्त फोन न. मा सम्पर्क गरिदिनु हुन हार्दिक अपिल गर्दैछौं ।
सम्पर्क नम्बरहरु: - 9824375769, 9811094535, 9811378385, 9842061119, 9842543352

 

सम्बन्धित खबरहरु