काठमाडौं । अनुमान गर्नुहोस विश्वमा कस्ता–कस्ता मान्छेहरु हुन्छन् ? तर आज हामी जुन व्यक्तिका बारेमा बताउँन जाँदैछौँ त्यो व्यक्तिका बारेमा जानेर तपाँईको होस पक्कै उड्नेछ ।

 

 

एक जना युवालाई कुखुराका साथ अ'नैतिक स'म्बन्ध ब'नाएको आरोपमा दोषी ठहराइएको छ । कुखुरासँग अ'नैतिक स'म्बन्ध रा'खेको अभियोगमा तीन वर्ष जेल सजाय पनि सुनाइएको छ । यो सब उनको पत्नीका कारण सम्भव भएको हो । उनकी श्रीमती जसले श्रीमानले कुखुरासँग रा'खेको स'म्बन्धको भिडियो रेकर्ड गरेकी थिइन् ।

 

 

डेली मेलमा प्रकाशित रिपोर्टका अनुसार ३७ वर्षीय दोषीको नाम रेहान बेग हो । यो घटना नेपालको भने होईन । यो सबै दृश्य बेलायतको ब्र्याडफोर्डमा देखा परेको हो । बेगलाई ब्र्याडफोर्ड क्राउन अदालतले यस्तो सजाय दिएको हो ।

 

 

रिपोर्ट अनुसार ति व्यक्तिले स'म्बन्ध रा'खेका कारण कुखुराको निधन भएको थियो । बेगकी श्रीमतीले स्वीकार गरिन् कि उनले पनि आफ्नो पतिलाई अनौंठो व्यवहारमा सहयोग गर्न पुगेकी थिइन् । यद्यपि अदालतले पत्नीलाई कुनै सजाय दिएको छैन । अदालतले बेगको कार्यलाई ‘धेरै घटिया र विकृत’ भनेको छ ।

 

राष्ट्रिय अपराध एजेन्सीले बच्चाहरूको केही अपाच्य खालका फोटोको बारेमा सूचना प्राप्त भएपछि बेगको घरमा छापा मारेको थियो । त्यसपछि यो सब कुराको पर्दाफास भएको हो । बच्चाहरूमाथि गरिएको गलत व्यवहारको तस्वीरहरू बेगको कम्प्युटरमा पनि पुनः प्राप्त गरियो ।

 

 

अनुसन्धानकर्ताहरुले अदालतलाई यो पनि भने कि बरामद गरिएको भिडियोमा बेगलाई धेरै कुखुराको साथ स'म्बन्ध बना'इरहेको अवस्थामा देख्न सकिन्छ । यी सबै भिडियो उनकी श्रीमतीले खिचेको बताइएको छ । तर यो घटनामा प्रमाणका आधारमा श्रीमतीलाई भने कुनै सजाय नभएको जनाइएको छ ।

 

 

 

सम्बन्धित खबरहरु