काठमाडौं । इन्डियन प्रिमियर लिग ( आइपीएल ) मा सट्टेबाजी गर्ने ४ जना नगदसहित पक्राउ परेका छन् । भारत, राजस्थानको जयपुरबाट ४ जना समातिएका हुन् । प्रहरीले आइपीएलमा सट्टेबाजी गर्ने गिरोहको पर्दाफास गरेको छ ।

 

 

एएनआईका अनुसार जयपुरमा चार जनालाई रंगेहात पक्राउ गरिएको हो । पक्राउ परेका चारजनाबाट ६ करोड ४० लाख भन्दा बढी नगद पनि बरामद गरिएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट १९ वटा मोबाइल फोन र दुई रुपैंयाँ गन्ने मेशिनहरू बरामद गरिएको छ ।

https://twitter.com/ANI/status/1319329447292514305

 

 

 

सम्बन्धित खबरहरु