काठमाडौ । विजया दशमीको आठौँ दिन शनिबार महाअष्टमीका दिन देशका विभिन्न शक्तिपिठहरुमा भक्तजनहरुको पूजा अर्चनाका दृष्यहरु देखिए । कुन शक्तिपिठमा के देखियो हामी तस्विरमा प्रस्तुत गर्दैछौ । तस्बिर : रोशन सापकोटा/रासस

[caption id="attachment_304735" align="alignnone" width="950"] विजया दशमीको आठौ दिन शनिबार महाअष्टमीका दिन काठमाडौँको गुहेश्वरी मन्दिरबाहिर पूजाआजा गर्न लामबद्ध भक्तजन ।[/caption]

[caption id="attachment_304736" align="alignnone" width="950"] विजया दशमीको आठौ दिन शनिबार महाअष्टमीका दिन काठमाडौँको गृहेश्वरीमन्दिर बाहिर पूजाआजा गर्दै । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि बन्दाबन्दी र निषेधाज्ञापछि पनि मठमन्दिरहरु बन्द रहेका छन ।[/caption]

[caption id="attachment_304737" align="alignnone" width="950"] विजया दशमीको आठौ दिन शनिबार महाअष्टमीका दिन काठमाडौँको नक्शाल भवगतीमन्दिर बाहिर पूजाआजा गर्दै । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि बन्दाबन्दी र निषेधाज्ञापछि पनि मठमन्दिरहरु बन्द रहेका छन ।[/caption]

[caption id="attachment_304738" align="alignnone" width="950"] विजया दशमीको आठौँ दिन शनिबार महाअष्टमीका दिन काठमाडौँको नक्शाल भगवती मन्दिरबाहिर पूजाआजा गर्दै । कोभिड– १९ को नियन्त्रण तथा रोकथामका लागि बन्दाबन्दी र निषेधाज्ञापछि पनि मठमन्दिर बन्द रहेका छन ।[/caption]

[caption id="attachment_304739" align="alignnone" width="950"] विजया दशमीको आठौ दिन शनिबार महाअष्टमीका दिन काठमाडौँको कालिकास्थन मन्दिर मा पूजाआजा गर्दै । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि बन्दाबन्दी र निषेधाज्ञापछि पनि मठमन्दिरहरु बन्द रहेका छन ।[/caption]

[caption id="attachment_304740" align="alignnone" width="950"] विजया दशमीको आठौ दिन शनिबार महाअष्टमीका दिन काठमाडौँको कालिकास्थन मन्दिर मा पूजाआजा गर्दै । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि बन्दाबन्दी र निषेधाज्ञापछि पनि मठमन्दिरहरु बन्द रहेका छन ।[/caption]

[caption id="attachment_304741" align="alignnone" width="950"] विजया दशमीको आठौ दिन शनिबार महाअष्टमीका दिन काठमाडौँको कालिकास्थन मन्दिर मा पूजाआजा गर्दै । कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि बन्दाबन्दी र निषेधाज्ञापछि पनि मठमन्दिरहरु बन्द रहेका छन ।[/caption]

[caption id="attachment_304742" align="alignnone" width="950"] विजया दशमीको आठौ दिन शनिबार महाअष्टमीका दिन काठमाडौँको भद्रकाली मन्दिर मा पूजाआजा गर्दै ।[/caption]

[caption id="attachment_304743" align="alignnone" width="922"] विजया दशमीको आठौँ दिन शनिबार महाअष्टमीका दिन काठमाडौँको भद्रकाली मन्दिरमा पूजाआजा गर्दै भक्तजन ।[/caption]

[caption id="attachment_304744" align="alignnone" width="950"] विजया दशमीको आठौ दिन शनिबार महाअष्टमीका दिन काठमाडौँको भद्रकाली मन्दिर मा पूजाआजा गर्दै ।[/caption]

[caption id="attachment_304745" align="alignnone" width="950"] विजया दशमीको आठौँ दिन शनिबार महाअष्टमीका दिन काठमाडौँको भद्रकाली मन्दिर नयाँ सवारी साधनको पूजाआजा गर्दै ।[/caption]

[caption id="attachment_304746" align="alignnone" width="922"] विजया दशमीको आठौ दिन शनिबार महाअष्टमीका दिन काठमाडौँको शोभाभगवती मन्दिर पूजाआजा गर्दै ।[/caption]

[caption id="attachment_304747" align="alignnone" width="950"] विजया दशमीको आठौँ दिन शनिबार महाअष्टमीका दिन काठमाडौँको शोभाभगवतीस्थित इन्द्रायणी मन्दिर ।[/caption]

सम्बन्धित खबरहरु