काठमाडौ । चर्चित कलाकार दिपकराज गिरीको ४० जनाको दशैँ परिवार थियो । दशैँमा सबैजना भेला भएर टिका लगाउँथे । तर यो पल्ट परिस्थितिले ५ जनाको बनायो । उनले लेखेका छन् । संख्या कम भयो होला आशीर्वाद कम भएन ।

सम्बन्धित खबरहरु