काठमाडौ । चर्चित बलिउड अभिनेत्री करीना कपूर खान र उनी बहिनी करिश्मा कपूर एकसाथ देखिए । दुबै जना आफ्नो अपार्टमेण्टमा शूटिङ्गका दौरान सार्वजनिक भए । जहाँ करीनालाई अत्यन्तै आकर्षक, दयालू चेहेरामा देखिएको थियो ।

 

 

कपूर खानदानमा अत्यन्तै रौनक छ किनकी करीना कपूर खान दोस्रो पटक आमा बन्ने तयारीमा छिन् । सन् २०२१ को सुरुवातमा नै उनी आमा बन्ने पारिवारीक स्रोतको दावी छ । यसैले नै यी तस्विर खास छन् । किनकी करिना गर्भवती भएका बखतका तस्विर यो भन्दा पहिला बाहिर आएका छैनन् ।

 

अभिनेत्री करिना हाल लाला सिंह चड्ढाको शूटिङ्गमा छिन् । यो शूटिङ्ग पूरा गरेर करिना मुम्बई फर्किएकी छिन् । अभिनेत्री करिना बहिनी करिश्मा कपूरका साथ समय विताइरहेकी छिन् । उनीहरु एकदमै आकर्षक देखिएका छन् ।

 

आउटफिट लगाएर करिश्मा र करीना एकसाथ देखिए । जुन अहिले सबैको चासोका तस्विर बनेका छन् ।

 

सम्बन्धित खबरहरु