काठमाडौं । कतार सरकारले आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलमा महिला यात्रीहरूमाथि आपत्तिजनक शैलीमा श'रीर जाँच गरेको घटनामा माफी मागेको छ । यो घटना २ अक्टोबरमा भएको हो । दोहास्थित एक विमानस्थलमा एक नवजात शि'शु फो'होरको डब्बामा भेटिएकी थिइन् ।

 

त्यसपछि बच्चा जन्माएको खोजीनीति गर्न विमानस्थलमा रहेका कयौँ महिलाहरुको क'पडा खो'लेर जाँच गरिएको खबर बाहिर आएको थियो । पी'डितहरुले कम्तीमा पनि १० वटा उडानका महिलाहरुले क'पडा खोले'र आफ्नो श'रीर सु'रक्षाकर्मीलाई दे'खाउनु परेको बताएका थिए ।

ती महिलालाई एक एम्बुलेन्समा लगेर जाँचअघि त'ल्लो भि'त्री व'स्त्र फु'काल्न बा'ध्य पारिएको थियो । अस्ट्रेलिया सरकारका अनुसार यसरी क'पडा खो'लेर श'रीर जाँच गरिएका विदेश महिलामध्येमा १८ जना उसको देशका नागरिक थिए ।

अस्ट्रेलियन सञ्चारमाध्यमहरुका अनुसार दोहाबाट सिड्नी गइरहेको एउटा जहाजका सबै महिलालाई उ'तारेर क'पडा खो'ली जाँ'च गरिएको थियो । प्रत्यक्षदर्शीका अनुसार कयौँ महिला त'नावमा देखिन्थे । अस्ट्रेलिया सरकारले उनीहरुको स्वास्थ्य र मनोबल बिग्रिन नदिन सहयोग नै गर्नुपरेको थियो ।

 

कतार सरकारको वेबसाइटमा एक विज्ञप्ति प्रकाशित गर्दै यी महिला या'त्रुलाई भएको हैरा'नीप्रति माफी मागिएको हो । कतार सरकारका अनुसार एक नवजात शिशु प्ला'स्टिकको झो'लामा हा'लेर फो'होरको ड'स्टबिनमा पु'रि'एको अ'वस्थामा भेटिएकी थिइन् ।

कतार सरकारले भनेको छ, ‘उनका माता–पितालाई तत्कालै खोज्न थालियो। न'वजा'त शि'शु ज'हाँ भेटिएकी थिइन्, उसको आसपासका जहाजमा पनि खोजी गरिएको हो ।’ कतार सरकारले यो भ'यानक घटनामा संलग्नलाई खोजी गर्ने क्रममा महिला यात्रुमाथि भएको अफ्ठेरोका लागि माफी मागेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘तत्कालै खानतलासी लिने निर्णय यस भ'यानक कार्यका दोषीलाई भाग्नबाट रोक्न गरिएको हो । कतार यस कारवाहीका क्रममा कुनै यात्रुको निजी स्वतन्त्रता हनन भएकोमा खे'द व्यक्त गर्दछ ।’ कतार सरकारले ती शिशु अहिले स्वस्थ र सुरक्षित रहेको जानकारी दिएको छ ।

अस्ट्रेलियाको आपत्ति
आपत्तिजनक जाँचको घटना तब सार्वजनिक भयो जब १८ यात्रुले अस्ट्रेलिया सरकारसँग सम्पर्क गरे । अस्ट्रेलियाकी विदेश मन्त्री मोरिस पायनले बुधवार बताए अनुसार जम्मा १८ महिला यात्रुलाई लु'गा खो'ल्न लगाएर जाँ'च गरिएको थियो ।

अस्ट्रेलियन विदेश मन्त्रालयले कतारी अधिकारीबाट अन्य जानकारी नमिलेसम्म शा'ररी'क त'ना'व भ'न्न अस्वीकार गरेको छ । तर अस्ट्रेलियामा विपक्षी नेता यसलाई शा'र'री'क त'ना'व भनिरहेका छन् । अस्ट्रेलियाले मामिला जाँच गर्न संघीय पुलिसलाई जिम्मा दिएको छ ।

सम्बन्धित खबरहरु