नयाँ दिल्ली । भारत हालै कडा कुटनैतिकनोट जारी गरेको छ । भारतको नक्सालाई लिएर साउदी अरबले नयाँ नक्सा निकालेपछि भारत रिसाएर नोट जारी गरेको हो । भारतको बाहिरी क्षेत्रीय सीमामा गलत नक्सा जारी भएको भन्दै भारतले गम्भीर चिन्दा व्यक्त गरेको विदेश मन्त्रालयद्धारा जारी नोटमा उल्लेख छ ।

 

 

उक्त नक्सा जम्मू र कश्मीर साथै लद्दाखको भारतबाट बाहिर निकाल्नका लागि गरिएको प्रयास जस्तो देखिएको भारतले बताएको छ । विदेश मन्त्रालयले ब्रीफिंगमा समेत भन्यो नोट जारी गर्नैपर्ने कारण २४ अक्टूबरमा साउदी अरबको मौद्रिक प्राधिकरणले एउटा नक्सा जारी गर्यो । जसमा हाम्रो आपत्ति छ । त्यो साउदी अरबका राष्ट्रपतिको पद व्यक्तताको अवशरमा थियो ।

 

यहाँलाई स्मरण गराउ साउदी अरबको एक आधिकारिक तथा कानूनी नोटमा भारतको बाहरी क्षेत्रीय सीमाका सन्र्दभमा नयाँ धारणा व्यक्त गरिएको थियो । पाकिस्तानलाई नाफा हुने हिसाबले अरबले उक्त नोट निकालेको भारतको बुझाई छ । त्यसपछि भारतले दिल्ली तथा रियादमा दुबै देशका राजदूत मार्फत अरब सरकारसँग भारतले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

मन्त्रालयका प्रवक्ताले भने की म दोहोर्याउँन चाहान्छ् जम्मू र कश्मीर साथै लद्दाख पुरा भारतको केन्द्र शासित प्रदेशको रुपमा भारतको अभिन्न अंग हो । यो दृष्टिकोणमा अरब केन्द्रीत हुनुपर्छ । अरबले हाम्रो यो दृष्टिकोण बदल्नु दुखपूर्ण छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यही बर्ष सउदी अरबमाथी अदालतमा मुद्धा दायर गर्न समेत कोशिश गरे ।

 

 

तर त्यो सफल भएन । मोदीले व्यापार सम्बन्धी सम्बन्ध मजबूत बनाउनपनि कोसिस गरे । तर साउदीसँगको सम्बन्ध राम्रो बनाएर भारत पाकिस्तानमाथी दबाव राख्न चाहान्थ्यो । तर साउदीले भारतलाई चक्मा ख्वाएको छ । अघिल्लो बर्ष दिल्ली हवाई अड्डामा साउदी अरबका क्राउन प्रिंस मोहम्मद बिन सलमानलाई व्यक्तिगत रूपमा स्वागत गर्न भारतले प्रयास गरेको सरकारी प्रोटोकलपनि असफल भएको थियो ।

 

तत्कालीन विदेश मन्त्रालयका प्रवक्ताले द्विपक्षीय सम्बन्धमा नयाँ अध्याय सुरु भएको इशारा गरेका थिए । तर त्यो बोलीमा मात्र देखियो । गत बर्षको अन्त्यमा एक यात्राका क्रममा प्रधानमन्त्रस् मोदीले साउदीका राज सलमान बिन अब्दुल अज़ीज़ अल सऊद र राजकुमारसँग वार्ता गरेका थिए । त्यहाँ ऊर्जा सहायता सम्झौतामा हस्ताक्षर समेत भएको थियो ।

 

 

यहाँलाई स्मरण गराउ भारत दुनियाँको सबैभन्दा तेस्रो ठूलो तेल उपभोक्ताका लागि साउदी अरबको प्रमुख ग्राहक हो । यसैले देखावटी भएपनि सम्बन्ध राख्न चाहान्छ । नत्र धेरै निकटता र क्षेत्रीय व्यपार र शक्ति प्रर्दशनका हिसाबमा क्षणभरमा पाकिस्तानसँग साथमा लागेर भारतलाई साइजमा ल्याउन आइतबारसम्म पर्खिने थिएन । News Source : NDTV

 

 

सम्बन्धित खबरहरु