काठमाडौ । अनुशन्धान टोली (रिसर्च टीम) ले आधी मानिस र आधा चरा भएको अनौठो जीव फेला पारेका छन् । यसको नाम रोज ब्रेस्टेड ग्रुजबीक्स रहेको छ । यसलाई चरा प्रजातिमा राखिएको छ ।

 

यसको एक भाग मानिसको र अर्को भाग चराको जस्तो रहेको छ । यो फेला पार्ने पेन्सिलभेनियाका पाउडरमिल नेचुरल रिजर्भका रिसर्चर्सले मानिस र चरा दुबै भएकोलाई गाएन्ड्रोमोरफिज्म भनिने बताएका छन् ।

 

 

 

रिसर्चर्सका अनुसार यस्तो चराको जन्म मानिसको बच्चा जन्माउन लाग्ने बीउ चराको अण्डामा मिलेपछि हुने बताउँछन् । यो भन्दा अगाडि यस्तै चरा ६४ वर्ष पहिला अमेरिकाको पाउडरमिल एविएशन रिसर्च सेन्टरमा पाइएको थियो ।

 

 

 

सम्बन्धित खबरहरु