काठमाडौं । दुई महिलाले एक नेतालाई बोलाएर गोरु चु'टाई गरेका छन् । भारत, उत्तर प्रदेशको जालौनमा कांग्रेस जिल्ला अध्यक्ष अनुज मिश्रालाई उनको पार्टीकैं अर्की महिलाका दिदीबहिनीहरुले यस्तो गरेका हुन् ।

 

महिला सचिवका अनुसार जिल्ला अध्यक्षले उनलाई गलत व्यवहार गर्दै आएका थिए । ति महिलाहरुको चंगुलबाट बच्न जिल्ला अध्यक्ष बारम्बार कृपाको लागि बिन्ती गरिरहेको भिडियोमा देख्न सकिन्छ । उनले छोड्नुहोस् अब फेरि गर्दिन भनेको पनि सुन्न सकिन्छ तर ती महिलाहरूले छोडेनन् ।

https://twitter.com/AHindinews/status/1322918740653076481

 

घटनास्थलमा उपस्थित व्यक्तिले जिल्ला अध्यक्षमाथि भएको यो सब घटनाको एउटा भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल गराएका हुन् । महिलाहरूले कांग्रेस प्रदेश अध्यक्ष अजय कुमार लल्लूसँग यस बारेमा जानकारी पनि गराएकी थिइन् ।

 

 

तर पनि जिल्ला अध्यक्ष अनुजमाथि कुनै कारबाही भएको थिएन् । जिल्ला अधिकारी सन्तोष कुमारले भने कि जिल्ला अध्यक्षको विरुद्धमा मुद्दा दर्ता गरिएको छ । यसैबीच, कांग्रेस जिल्ला अध्यक्ष अनुज मिश्रको पनि एक पत्र आएको छ । पत्रमा अनुशासन भंग गरेको भन्दै कांग्रेस जिल्ला अध्यक्षमाथि हात हाल्ने महिला सचिवलाई पार्टीबाट निष्कासन गरिएको बताइएको छ ।

 

 

यो केस उरई कोतवाली क्षेत्रको रेलवे स्टेशन नजिक भएको हो । यो भनिएको छ कि कांग्रेस जिल्ला अध्यक्ष अनुज मिश्रा र कांग्रेस जिल्ला सचिव अनुज मिश्रलाई निरन्तर रातदिन फोन गरेर सताउने गर्थे । उनको यो व्यवहारबाट आजित महिलाहरूले स्टेशन रोडमा कांग्रेस जिल्ला अध्यक्ष अनुज मिश्रलाई फोन गरेर बोलाए ।

 

भेट्न भनेर बोलाएर यो सब कार्य गरिएको बताइएको छ । कोतवाली प्रहरी घटनास्थलमा पुगेर कांग्रेस जिल्ला अध्यक्षलाई गिरफ्तार गरेको बताइएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।

 

 

सम्बन्धित खबरहरु