काठमाडौं । के हुन्छ जब कुनै नेताले आफ्नो विपक्षी दलको प्रचार गर्दै हिड्न थाल्छन् ? यस्तै एक भिडियो सार्वजनिक भएको छ । उपचुनावलाई लिएर भारत, मध्य प्रदेशमा सबै दलका नेताहरूको भाषण जारी छ । यस्तो हतारमा केही नेताहरूको बोली चिप्लने कुरा पनि नौलो छैन् ।

 

https://twitter.com/INCMP/status/1322581763240026112?fbclid=IwAR1HZC6TExEpVkkL6MyotO2heRzLcQ5PlUe7LS1KJG7_DL9MzVMXqk8kQXw

शनिबार जनसभामा कांग्रेसबाट भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका ज्योतिरादित्य सिन्धियाले त्यस्तै गल्ती गरेका छन् । उनले डबराबाट उम्मेदवार इमरती देवीका लागि भोट माग्दै कमलको सट्टा कांग्रेसको पञ्जाको बटन थिच्नु भनेका थिए ।

 

 

हत्केलाको बटन थिचेर भाजपा उम्मेदवार इमरती देवीलाई जिताउन अपील गरेका थिए । उनले पछि सच्चाएर कमलको बटन थिच्न भनेका हुन् ।

 

 

सम्बन्धित खबरहरु