काठमाडौं । चर्चित गायक स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत “बिहानी को झुल्के घाम झैँ ” बोलको गीत शुक्रबार रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

 

गीतकार भरत लोहोरुङ्ग राईको उत्कृस्ट शब्द रहेको गीतमा डि आर अटुले संगीत भरेका हुन् भने राजु कार्कीले एरेन्ज गरेका हुन् । भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुको अभिनय गरेका हुन् । गीतलाई छायांकन निर्देशन र सम्पादन सुल्तान यीधिङ्गोले गरेका छन् ।

 

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=yX8JPdhR0bg&feature=youtu.be

 

 

सम्बन्धित खबरहरु