काठमाडौं । पछिल्लो समय बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले विभिन्न विषयमा आवाज बुलन्द गर्दै आएकी छिन् । हालै उनले आफ्ना बारेमा सबैलाई हैरान पार्ने एक रहस्यको पर्दा खुलाएकी छिन् । एक भिडियो साझा गर्दै उनले उनले आफुमाथि १४ वर्षको उमेरमा शा'ररी'क दु'र्व्यव'हा'र भएको बताएकी छिन् ।

 

वास्तवमा, ‘विश्व मानसिक स्वास्थ्य दिवस’ मा, उनले डि'प्रेशनको बारेमा एक पोस्ट साझा गरेर आफ्नो बारेमा यस्तो खुलासा गरेकी हुन् । उनी अहिले २३ वर्षकी भइन् । जब उनी १४ वर्षकी थिइन्, त्यो समयमा उनी निराश थिइन् । उनको पहिलो पोस्ट पछि, उनी चर्चामा आईन् ।

 

अब यसको पछाडिको कारणलाई लिएर इराले अर्को भिडियो पोस्ट गरेकी हुन् । जसमा उनले डि'प्रेसनको बारेमा कुरा गरेकी छिन् । उनले १४ वर्षको उमेरमा आफुमाथि भएको व्यवहारले आफु तनावमा पुगेको स्पष्ट पारेकी छिन् । यस विषयमा कुरा गर्दै उनले भनिन, ‘म १४ वर्षको हुँदा ममाथि शा'ररी'क दु'र्व्यवहा'र गरियो ।

 

तब मलाई के भइरहेको थियो, थाहा थिएन तर जब मलाई थाहा भयो म योबाट टाढा गएँ । हो, मलाई नराम्रो लाग्यो, किन मैले मलाई यस्तो हुन दिएँ, तर उक्त व्यवहारले मेरो जीवनमा यति ठूलो आ'घा'त पुग्यो कि म डि'प्रेसनमा जानुपर्यो ।’

 

यस भिडियोमा, इरा खानले भनिरहेकी छिन् कि उनी आफैलाई थाँहा छैन कि उनी किन डि'प्रेसनमा थिइन् ? उनी भन्छिन्, ‘ विगत धेरै वर्षदेखि म किन डि'प्रेसनमा छु भन्ने कुरा बुझ्ने कोशिस गर्दैछु तर कहिले सीधा र सही उत्तर पाउन सकिन् । आज म तपाईंलाई मेरो आरामदायी जीवनको बारेमा भन्न चाहन्छु । मलाई कहिल्ले पनि पैसाको समस्या भएन ।

 

मेरा अभिभावक र साथीहरूले कहिले कुनै दबाब दिएनन् ।’ भिडियोमा उनले अभिभावकको सम्बन्ध विच्छेदको पनि उल्लेख गरेकी छिन् । उनले भनिन्, ‘जब म सानै थिएँ, मेरा आमाबुबाको सम्बन्ध विच्छेद भयो, तर म त्यस कुराको लागि हैरान थिइन् । किनकि सम्बन्धविच्छेद पछि पनि उहाँहरु असल मित्र हुनुहुन्छ । सधैं मेरो अभावमा मसँग बस्नुहुन्छ ।

 

मलाई ६ वर्षको उमेरमा टिभी रोग लागेको थियो ।’ तपाँईलाई जानकारी गराउँ कि इरा खान आमिर खानकी पहिलो श्रीमती रीना दत्ताबाट जन्मेकी छोरी हुन् । आमिर खान र रीना दत्ताको विवाह सन् १९८६ मा भएको थियो । तर उनीहरुको सन् २००२ मा सम्बन्धविच्छेद भयो । पहिलो श्रीमतीबाट आमिरका एक छोरा पनि रहेका छन् ।

 

उनको नाम जुनैद खान हो । सम्बन्धविच्छेदपछि आमिर खानले दोस्रो विवाह सन् २००५ मा किरण रावसँग विवाह गरेका हुन् । किरण रावसँग विवाह गरेपछि आमिर खानले सन् २०११ मा आजाद राव खान छोरा जन्माएका छन् ।

सम्बन्धित खबरहरु