सस्तो बलियो टिकाउ घर बनाउने सबैको महत्वपूर्ण योजना सबैको पक्कै पनि हुन्छ। झुपडी देखी अहिले महल जस्तो घर बनाउने संसारिक ट्रेन्ड नै चलि सकेको छ र त्यहि अनुसारले घर बनाउने मूल्य पनि करोड भन्दा कममा बन्न मुस्किल पर्ने जस्तो अवस्था सिर्जना भै सकेको छ।

सामान्य तलब र पुर्खौली सम्पती नभएकाहरुलाई र घर बनाउन सपना जस्तै भइसकेको अवस्था छ। तर अब नया प्रविधीमा बन्ने सस्तो टिकाउ घर निर्माणका लागी थुप्रै कम्पनिहरु अगाडी बढेका छन्।

घर बनाउनको लागी धेरै पैसा खर्चिन नपर्ने र आफुले चाहे जस्तै महल भन्दा कम नहुने यस्ता आधुनिक डिजाइन सहित मात्र केही लाखमा घर बनाउन सकिन्छ भने कसले आट्न नसक्ला र?

घर बनाउने सपना साकार त्यो पनि १५ -६० लाख सम्म बडेमानको ७० बर्ष सम्म ग्यारेन्टीका साथ सुविधा दिन तयार भएको छ “कोरियन घर निर्माण प्रा लि”घरका डिजाइन मूल्य सहित र कम्पनिमा सम्पर्क गर्ने फोन नम्बर र ठेगाना तल हेर्नुहोस।

के तपाईं सस्तो राम्रो बलियो र भरपर्दो घरहरु निर्माण गर्न चाहानु हुन्छ भने हामी लाई सेवा गर्ने मौका दिनुहोस।हाम्रो सेवाहरु नेपाल अधिराज्यभरी रहेको जानकारी गराउदछौं। water proof/sound proof/fire proof/ earthquake resistant  / 70 years durable also जाडोमा चिसो नहुने/गर्मीमा तातो नहुने बिस्तृत जानकारी को लागि: कोरियन घर प्रा लि. contact no-:+9779803867287 (imo) available +821063442787 Whatsaps/viber, केही आकर्षक डिजाइनका घर मूल्य सहित हेर्नुहोस यो विज्ञापन सामाग्री हो । सम्पूर्ण जवाफदेहीता कोरियन घर प्रा लि. मा छ ।

सम्बन्धित खबरहरु