सुनसरी । ईनरुवा–६ मधेषा बस्ने भक्त बहादुर श्रेष्ठको घरमा विद्युत सर्ट भई सोमबार बेलुका आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन र घर जलेर करिब ३४ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु