काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भर्खरै नतिजा प्रकाशन गरेको छ । त्रिभुवन विश्वविद्यालयले आज स्नातक तहको नतिजा प्रकाशन गरेको हो । त्रिवि वन विज्ञान अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखा आज नतिजा प्रकाशन सम्बन्धी सूचना प्रकाशित गरेको हो ।

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाद्धारा सञ्चालित स्नातक तह चौथो वर्ष दोश्रो सेमेष्टर नियमित परीक्षाको परीक्षाफलमा स्थगित (Withheld) रहेका परीक्षार्थीहरुमध्ये निम्न रोल नं. भएका परीक्षार्थीहरु आफू सम्मिलित भएको सम्पूर्ण विषयहरुमा उत्तिर्ण घोषित गरिन्छ ।

(क) स्नातक तह चौथो वर्ष दोश्रो सेमेष्टर नियमित परीक्षा हेटौडा क्याम्पस तर्फः
रोल नं.ः– ८७२५, ८७३९, ८७६० र ८७७२ = जम्मा ४ जना ।

परीक्षाफल सकेसम्म अशुद्ध नहोस् भन्ने उद्देश्य राखि प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा यस अध्ययन संस्थानको परीक्षा नियन्त्रण महाशाखाको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराईन्छ ।

नतिजा तल अपलोड गरिएको छ । आफुले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु