काठमाडौ । नेपाल विद्युत प्राधिकरण, हेटौंडा भरतपुर बर्दघाट २२० प्रसारण लाइनका आयोजना प्रमुख १० लाख घुससहित रंगेहात पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस लिदै गर्दा आयोजना प्रमुख इन्जिनियर ईश्वरीप्रसाद जैसवाल (नवौ तह) लाई अख्तियार अनुसन्धान आयोगको टोली पक्राउ गरेको हो ।

 

 

उनलाई हेटौंडा नगरपालिका १० बाट पक्राउ गरी अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव तारानाथ अधिकारीले जनाकारी दिए।

 

 

सम्बन्धित खबरहरु