काठमाडौं । श्रीमतीको प्रेमीसँगको भिडियो देखेपछि श्रीमानले जे गरे त्यसले सबैको होस उडाएको छ । घटना भएको स्थान भारतको महाराष्ट्र राज्य हो । त्यहाँ एक ५० वर्षीय पुरूषले श्रीमतीको प्रेमीसँगको अपाच्य भिडियो सार्वजनिक भएपछि 'जीवन'लिला'समाप्त' पारेका छन् ।

 

भिडियो सामाजिक संजालमा भाइरल भएपछि उनले पत्नीविरुद्ध यतिसम्म कडा कदम उठाएको समाचार भारतीय सञ्चारमाध्यमहरुमा आएको छ । घटनापश्चातः रफिक मोहम्मद युनुसले प्रहरीसमक्ष आत्मसमर्पण गरेको जनाइएको छ ।

 

 

लकडाउनका कारण रोजगारी गुमाएपछि उनकी श्रीमती तीन सन्तानसहित उनलाई छाडेर आफ्नी दिदीकोमा बस्दै आएकी थिइन् । प्रहरीका अनुसार ती पुरूषले सामाजिक सञ्जालमा उक्त भिडियो सार्वजनिक भएपछि श्रीमती बस्दै आएको स्थानमा पुगेर यो सब घटना घटाएका हुन् ।

 

 

सम्बन्धित खबरहरु