काठमाडौ । नेपालीका लागि दक्षिण कोरिया प्रमुख रोजाईको रोजगार देश बनेको हो । लाखौँको संख्यामा यहाँ नेपालहरु पुगिसकेका छन् । दक्षिण कोरिया पुगेर धेरै कमाई गरेर फर्किनेहरुपनि छन् । ठूलो संख्यामा नेपाली कामदारहरु रहेको कोरियाका केही कानून र व्यवस्थासँग सम्बन्धित रहेर आज हामी तपाईहरुलाई जानकारी दिँदैछौ ।

 

कस्तो अवस्थामा तपाई दण्डित हुनुपर्ने हुन्छ ? तपाईले त्यहाँ पाउने सेवा, सुविधाहरु के–के हुन् ? यसैगरी त्यहाँ रहेका वीमा सम्बन्धि कानून र व्यवस्थापनि यहाँ समावेश गर्दैछौ । यदी त्यहाँ दुर्घटनामा परियो भने के कस्तो क्षतिपूर्ति पाईन्छ । यो विशेष जानकारीमा त्यो विषयपनि समावेश गरेका छौ ।

 

तपाईलाई दक्षिण कोरियामा रहेका बेला केही समस्या भइहाले कहाँ सम्पर्क गर्ने सबै सम्पर्क नम्बरहरुपनि यहाँ राखिदिएका छौ । यो सामाग्री तपाईपनि आफ्नो सामाजिक सञ्जालमा सेयर गरेर सुरक्षित गर्नुहोस् । यो विशेष जानकारी आफुले हेरिसकेपछि सबैमा सेयर गरिदिनुहोला ।

 

सम्बन्धित खबरहरु