काठमाडौं । आज बेलुका जोडदार भूकम्पको धक्का महसुस गरिएको छ । भारतको जम्मु–कश्मीर राज्यमा आज बेलुका ७ बजे आसपास भूकम्पको धक्का महसुस गरिएको हो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार ४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो ।

भारतको भूकम्प मापन केन्द्रका अनुसार भूकम्पपछि कुनै क्षति भए नभएको कुनै जानकारी आएको छैन् । भूकम्पपछि मान्छेहरुको भागाभाग भएको थियो । साँझ परेपछि घर पुगेका मानिसहरु भागेर रोडमा निस्किएका थिए ।

सम्बन्धित खबरहरु