काठमाडौ । मानिसहरु अनौठा र अचम्मका हुन्छन् । हरेक मानिस फरक विशेषता भएका हुन्छन् । कसैलाई के मन पर्ने, कसैले कस्तो चाहने । यसै बिषयमा एउटा अनौठो र नयाँ सर्वेक्षण भएको छ । बेलायतका मानिसहरूको चाहाना बारेमा समय समयमा बिभिन्न सर्वेक्षणहरू भइरहन्छन ।

अहिले भर्खरै भएको एक सर्वेक्षणमा बेलायतका ५० प्रतिशत भन्दा बढी महिलाहरू शारीरिक सुखप्राप्तिका समय पुरा बोक्रिन चाहाँदैनन । यस सर्वेक्षणमाबाट ५० प्रतिशत भन्दा बढी महिलाहरूलाई शारीरिक सुखप्राप्तिका समय कुनै न कुनै कपडा लगाउनु नै पर्ने तथ्य फेला परेको छ ।

अझ ५४ प्रतिशत महिलाहरूका अनुसार कुनै कपडाले उनीहरूको शरिर लुक्ने भएबाट उनीहरूमा रहेको आत्मविश्वास बढ्ने गर्दछ । उता ३६ प्रतिशत पुरूषहरूले मात्र महिलाहरूले शारीरिक सुखप्राप्तिका समय केही लगाएको मन पराउने गर्दछ ।

महिलाहरूका अनुसार उनीहरूले शारीरिक सुखप्राप्तिका समय केही बेर्ने कपडा वा ब्रा लगाएर शारीरिक सुखप्राप्ति गर्ने गर्दछन् । यस सर्वेक्षणमा ६१ प्रतिशत महिलाहरू अध्यारोमा शारीरिक सुखप्राप्ति गर्न मनपराउने तथा ३७ प्रतिशत उज्यालोमा शारीरिक सुखप्राप्ति गर्न मन पराउने तथ्य फेला परेको छ । यसबाट जती बिकसित भएपनि बेलायती महिलाहरू शारीरिक सुखप्राप्तिका बारेमा भने कतै न कतै रूढीबाढी नै देखिएको छ ।

योपनि

क्यान्सर, सुगर र उच्च रक्तचाप जस्ता रोगको औषधी हो यो फूल [प्रयोग गर्ने तरिका सहित ]

काठमाडौ । सदाबहार फूल फूल्ने कैथरैनथस गुलाब परिवारमा पर्ने यस फूललाई नेपालीमा सदाबहार फूल स‌‌‍+स्कृतमा नित्य कल्याणी वा सदा पुष्प र अ‍ग्रेजीमा Rose Periwinkle or Old maid भनिन्छ ।हाम्रो घर आगनमा जताततै पाइने यो वनस्पतिमा क्यान्सर, सुगर र उच्च रक्तचाप नियन्त्रण गर्न सक्ने अचुक औषधिय गुण हुन्छ । आज हामी यसैका बारेमा चर्चा गरेका छौं ।

सुगर : यो वनस्पतिको सम्पुर्ण बोटमा १५० प्रकारका Alkaloid पाइन्छ ।जसको प्रयोगले शरिरमा Hypoglycemic effect गर्ने हुनाले रगतमा भएको चिनीकोमात्रा घटाउन महत्वपूर्ण भुमिका रहन्छ । यसमा रहेका Alkaloid ले Pancreas को Beta Cell लाई शक्तिशालि बनाउने भएकाले Pancreasले उत्पादन गर्ने Harmon Insulin को उत्पादन र वितरण सन्तुलित मात्रामा हुने गर्दछ ।

यसकालागी बिरामीले यो वनस्पतीको फूल डाँठ र पात पिधेर अचारका रुपमा वा पिधेको लेदोबाट रस निकालेर नित्य १० दिन सम्म बिहान खाली पेट सेवन गरे यो रोग बाट मुक्ती सम्भव छ । नियमित १० दिन सेवन पश्चात रगत जाँच गराएर हेर्नुहोला ।

 

क्यान्सर : यसको सम्पूर्ण बोटमा १५० प्रकारका Alkaloid पाइन्छ भनेर अघि नै भनियो । यसको पातमा मात्रै २ प्रकारका Alkaloid पाइन्छ जसलाई Vincristine र Vinblastine भनिन्छ । यी दुई नाममा क्यान्सरका विरामीहरुलाई केमोसँग मिसाएर दिइने इन्जेक्सन पनि पाइन्छ ।

 

क्यान्सका रोगीहरुलाई यो वनस्पतीको पात पिधेर अचार जस्तो बनाइ खुवाएमा क्यान्सर रोगमा राहत पुग्दछ । यदि रोगी खान नसक्ने अबस्थामा छ भने लेदोदाइ पानीमा घोलेर चम्मचका सहाराबाट पनि खुवाए हुन्छ ।

 

उच्च रक्तचाप : यो वनस्पतीको जरामा Ajmalicine र Serpentine नामक Alkaloid पाइन्छ । जुन Anti Hypertensive पनि हो । उच्च रक्तचापका विरामीहरुले यसको जरा राम्ररी सफा गरि बिहान खाली पेट चबाएर रस निल्ने गर्नाले रक्त चाप नियन्त्रित हुन्छ । तर ध्यान दिनु होला यसरी प्रयोगमा ल्याइने यो वनस्पतीको फूल सेतो वा गुलाबी हुनुपर्दछ ।

 

सम्बन्धित खबरहरु