काठमाडौं । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्म सन् १९४६ जुन १४ मा भएको थियो । उनी ४५औं अमेरिकी राष्ट्रपति हुन् । उनको जन्म क्वींस, न्यूयार्क सिटी मा भएको थियो । आज हामी उनका केही निजी तस्विरहरु सार्वजनिक गर्न गइरहेका छौँ ।

उनको माता–पिता को नाम मरियम ऐनी और फ्रेड ट्रम्प हो । प्रेस्बिटेरियन ईसाई धर्मलाई मान्दछन् । उनी अर्थशास्त्र मा डिग्रीधारी हुन् । फोडर्म विश्वविद्यालय र पेन्सिलवेनिया विश्वविद्यालय को वार्टन स्कूल अफ फाइनेन्स एन्ड कमर्सबाट उनले पढाई गरेका हुन ।

ट्रम्पले हाल सम्म तीनवटा बिहे गरिसकेका छन् । उनको पहिलो बिहे इवाना (पूर्व ओलम्पिक खेलाडी) सँग सन् १९७७ मा भएको भएको थियो र सन् १९९२ सम्म मात्र टिक्न सकेको थियो । त्यसपछि सन् १९९३ मा मार्ला (अभिनेत्री) लाई जीवनसाथी बनाएका ट्रम्पले सन् १९९९ मा उनीसंग सम्बन्ध बिच्छेद गरे पश्‍चात सन् २००५ मा मेलानिया (मोडल) सँग बिहे गरेका हुन्।

पहिलो पत्नीबाट डोनाल्ड ट्रम्प जूनियर, इवान्का ट्रम्प र एरिक ट्रम्प, दोस्रो पत्नी मार्लाबाट टिफ़नी ट्रम्प र तेस्रो पत्नी मेलानियाबाट विलियम ट्रम्प नाम गरेका बच्चाहरु छन् । ट्रम्पका तीन विवाहबाट पाँच सन्तान र आठ नातिहरू रहेका छन् । उनले व्हार्टन स्कूल, यूनिवर्सिटी अफ पेनसिलभेनियाबाट शिक्षा प्राप्त गरेका हुन ।

सम्बन्धित खबरहरु