काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोड़ा उमेरले ५० वर्ष नजिक पुग्दा पनि फिट र ठिक छिन् । युवा पुस्ता उनको फिगरको बारेमा पा’गल छन् । उनको फिटनेसलाई देखेर सबै हैरान छन् ।

४७ वर्षीया मलाइका अहिले पनि आफुभन्दा १२ वर्ष कम उमेरका अर्जुन कपुरलाई डेट गरिरहेकी छिन् । उनी आफ्नो फिगरका कारण परिचित छन् । त्यसमा उनको ड्रेसिङ्ग स्टाइल पनि चर्चामा रहन्छ ।

यद्यपि, कहिलेकाहींँ मलाइका फ्यानहरू मन पराउँदैनन् । जसको कारण उनीहरू मलाइकालाई ट्रोलिङको मजाक बनाउँन थाल्छन् । भर्खरै मलाइकाले फेरि आफ्नो लुकको कारण ट्रोलको मजाक बन्नु परेको छ । मलाइका साँझ घरबाट बाहिर निस्किरहेकी थिइन् ।

यस समयमा, अभिनेत्री सेतो टप र सेतै शर्ट्स लगाएकी थिइन् । पुरा कपडा नलगाएकी उनका टाङ्ग मज्जाले देखिएका थिए । घुडाभन्दा निक्कै माथिदेखि तलको भाग पुरै देखिएको थियो । त्यस समयमा उनका खुट्टा काला देखिएका छन् । कोरोना महामारीबाट सुरक्षाको लागि मास्क पनि लगाएकी थिइन् ।

तर मलाइका अरोराको यो लुक उनका फ्यानहरूले खासै मन पराएनन् । प्रयोगकर्ताहरूले उनको छालाको रंगको बारे ट्रोल गर्न सुरु गरेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘ओह, उनी कती काली छिन्, हेर न उनको कस्तो कालो । उनको खुट्टाहरू हेर्नुहोस् ।’

अर्को प्रयोगकर्ताले लेखिन्, ‘उनी बिहानदेखि साँझसम्म हिड्दैछिन् ।’ अहिले सामाजिक सञ्जालमा उनका खुट्टाहरु खुबै चर्चामा रहन सफल भएका छन् ।

यो हप्ताका चर्चित शीर्षकहरु

एक पिताले आफ्नी छोरीलाई दिएको यस्तो सन्देश, जुन पढ्दा संसार रोयो ! [एकपल्ट अबस्य हेर्नुहोला]

आमिर खानकी छोरी इरालाई १४ वर्षमै आफन्तबाटै, डिप्रेसनको कारण खुलाईन् सबै

अमेरिका र भारतका राष्ट्रपतिको तलब कति ? [ नेपालका राष्ट्रपति देखि सांसदकोसम्म समेत ]

भारतले पानीबाट चीन, पाकिस्तान, नेपाल र भूटानलाई संकटमा पार्ने रणनीति अख्तियार गर्दै

फ्लाइटका दौरानमा एयर होस्टेज शा’रीरिक सु:खको अफर दिने गरेको खुलासा

अमेरिकामा कार्यक्रममा गएका चर्चित नायिकाहरु कल गर्ल, रेट २ लाख ५० हजार भन्दा धेरै

इभिनिङ वाकमा निस्किएकी अभिनेत्री मलाइकाको कालो देखिएपछि मानिसले मजाक उडाए

सलनमानसँग नाम जोडिएका चर्चित संगीतकार वाजिदको मृत्युपछि श्रीमतीले गरिन् गम्भीर खुलासा

करीना र सैफ अलीको सानो तैमुरको प्यारो स्टाइल : जति प्रशंसा गर्दा पनि कम

प्रियंकाको खुलासा : ४० पटक गर्दा पनि कोरियोग्राफरलाई सन्तुष्टि मिलेन

विराटले पिउने युरोपका हिमालको पानीको मुल्य सुन्दा चकित, सगरमाथाबाट यसैगरे देश कहाँ पुग्थ्यो !

१२ बर्षसम्म ससुराले बुहारीलाई बच्चा जन्माउन रोक लगाउनुको कारण थाहा पाउँदा दुनियाँ चकित !

जंगलभित्र तपस्वी बम्जनको छुट्टै राज, हेरौं प्रहरीले बम्जनको आश्रममा गरेको अप्रेसन

सीआईएको खुलासा : चीनमाथि मिसायल छोड्न तयार थियो रुस

यसरी भर्नुहोस् सवारी चालक अनुमतिपत्रका लागि सातै प्रदेशबाट अनलाइन फारम [ तरिकासहित ]

श्रीमती माइतीमा बसेको झोकमा एक श्रीमानले जे गरे, त्यसले सबैको होस उडायो !

भाग्य चम्किएपछि: युवकको घरमा आकाशबाट खजना खस्यो, बेच्दा १६ करोडको मालिक बने

सम्बन्धित खबरहरु