इभिनिङ वाकमा निस्किएकी अभिनेत्री मलाइकाको कालो देखिएपछि मानिसले मजाक उडाए

काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोड़ा उमेरले ५० वर्ष नजिक पुग्दा पनि फिट र ठिक छिन् । युवा पुस्ता उनको फिगरको बारेमा पा’गल छन् । उनको फिटनेसलाई देखेर सबै हैरान छन् । ४७ वर्षीया मलाइका अहिले पनि आफुभन्दा १२ वर्ष कम उमेरका अर्जुन कपुरलाई डेट गरिरहेकी छिन् । उनी आफ्नो फिगरका कारण परिचित छन् । … Continue reading इभिनिङ वाकमा निस्किएकी अभिनेत्री मलाइकाको कालो देखिएपछि मानिसले मजाक उडाए