काठमाडौ । मलेसियामा एक नेपाली युवकमा सिक्किम घर भएकी एक युवतीको क’र्तव्य ज्या’नको अभियोग लागेको छ । बुधबार साँझ केलाङस्थित दर्शन नमस्ते होटलमा कार्यरत ती युवतीको जी’वन लि’इएको हो । छु’राको प्र’योगबाट युवतीको जी’वन लि’इएको थियो । क’र्तव्य ज्या’नको अभियोग खेप्ने युवकको पहिचान खुलिनसकेको बताइए पनि उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

मृत युवती सिक्किमकी आइतमाया मगर भएको त्यहीं कार्यरत नेपालीले जानकारी दिएका छन् । दर्शन नमस्ते होटल नेपाली व्यवसायीकै हो । मलेसियन प्रहरीले घटनाको मुचुल्का गरेर लाश उठाइसकेको छ । घटनाबारे त्यहाँस्थित नेपाली दूतावासलाई आज (बिहीबार) जानकारी गराइने भएको छ ।

क’र्तव्य ज्या’न अभियोगमा संलग्न युवा बुधबार बिहानैदेखि होटलमा मापसे गरेर बसेको बताइएको छ । छु’राकोप्र’योगपछि होटलका श्रमिकले उनलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन् । सिक्किम घर भएकी मृतक मगरको नेपाली पासपोर्ट छ । प्रहरीले थप अनुशन्धान अगाडि बढाएको बताइएको छ ।

सम्बन्धित खबरहरु