काठमाडौ । इतिहासमा दुईपटक मात्र कुनै एक देशले अर्को देशमा मिसायल छोडेको छ । दोस्रो विश्वलडाईँको अन्त्यतिर अमेरिकाले जापानमा दुईवटा मिसायल छोडेको थियो । त्यसपछि पनि मिसायल छोड्ने चेतवानी विभिन्न राष्ट्रले पटकपटक दिएको भए पनि छोडेको चाहिँ छैन ।

तर अमेरिकाको गुप्तचर संस्था सीआईएले गरेको खुलासा अनुसार, रुसले चीनमाथि मिसायल छोड्न लागेको थियो । रुसी क्षेप्यास्त्रहरू चीनतर्फ मोडिएका थिए र १६ मिनेटमा मिसायल चीनमा खस्न लागेको थियो । तर अन्तिम अवस्थामा यसलाई रोकिएको थियो ।

शीतलडाईँकालको घटना हो यो । यतिखेर आएर अमेरिकाले यसको खुलासा गर्नु भनेको रुस र चीनबीच बनिरहेको घनीभूत सम्बन्धलाई कमजोर बनाउन सकिन्छ कि भन्ने हो ।

शीतलडाईको समयमा रुस र चीनको सीमाविवाद चर्किएको थियो । त्यसैबीचमा चीनले प्रोजेक्ट ५९६ अन्तर्गत मिसायल परीक्षण गरेको थियो । दुई देशबीचको तनाव चर्किएको बेलामा चीनले सीमामा खटिएका रुसी सैनिकहरूमाथि केन्द्रीत गरेका थिए । त्यसपछि रिसाएको रुसले स्ट्राटेजिक मिसाइल फोर्सलाई उच्च सतर्कतामा राखेको थियो ।

त्यतिखेर रुसका आणविक क्षेप्यास्त्रहरू १५ सय किलोमिटरको दूरीबाट १५ मिनेटभित्र छोड्नका लागि ठिक्क पारिएका थिए । तर रुसले परम्परागत लडाईकै विकल्प छान्दै चिनियाँ सैनिकमाथि दवाव बनाएर नै आच्छुआच्छु बनायो र चीनका कैयौं सैनिकको मृत्यु भयो । त्यसपछि चीनपछि हट्यो । रुसबाट भएको त्यो घटनापछि चीनले अमेरिकासँग मित्रता गाँसेको थियो ।

यो हप्ताका चर्चित शीर्षकहरु

एक पिताले आफ्नी छोरीलाई दिएको यस्तो सन्देश, जुन पढ्दा संसार रोयो ! [एकपल्ट अबस्य हेर्नुहोला]

आमिर खानकी छोरी इरालाई १४ वर्षमै आफन्तबाटै, डिप्रेसनको कारण खुलाईन् सबै

अमेरिका र भारतका राष्ट्रपतिको तलब कति ? [ नेपालका राष्ट्रपति देखि सांसदकोसम्म समेत ]

भारतले पानीबाट चीन, पाकिस्तान, नेपाल र भूटानलाई संकटमा पार्ने रणनीति अख्तियार गर्दै

फ्लाइटका दौरानमा एयर होस्टेज शा’रीरिक सु:खको अफर दिने गरेको खुलासा

अमेरिकामा कार्यक्रममा गएका चर्चित नायिकाहरु कल गर्ल, रेट २ लाख ५० हजार भन्दा धेरै

इभिनिङ वाकमा निस्किएकी अभिनेत्री मलाइकाको कालो देखिएपछि मानिसले मजाक उडाए

सलनमानसँग नाम जोडिएका चर्चित संगीतकार वाजिदको मृत्युपछि श्रीमतीले गरिन् गम्भीर खुलासा

करीना र सैफ अलीको सानो तैमुरको प्यारो स्टाइल : जति प्रशंसा गर्दा पनि कम

प्रियंकाको खुलासा : ४० पटक गर्दा पनि कोरियोग्राफरलाई सन्तुष्टि मिलेन

विराटले पिउने युरोपका हिमालको पानीको मुल्य सुन्दा चकित, सगरमाथाबाट यसैगरे देश कहाँ पुग्थ्यो !

१२ बर्षसम्म ससुराले बुहारीलाई बच्चा जन्माउन रोक लगाउनुको कारण थाहा पाउँदा दुनियाँ चकित !

जंगलभित्र तपस्वी बम्जनको छुट्टै राज, हेरौं प्रहरीले बम्जनको आश्रममा गरेको अप्रेसन

सीआईएको खुलासा : चीनमाथि मिसायल छोड्न तयार थियो रुस

यसरी भर्नुहोस् सवारी चालक अनुमतिपत्रका लागि सातै प्रदेशबाट अनलाइन फारम [ तरिकासहित ]

श्रीमती माइतीमा बसेको झोकमा एक श्रीमानले जे गरे, त्यसले सबैको होस उडायो !

भाग्य चम्किएपछि: युवकको घरमा आकाशबाट खजना खस्यो, बेच्दा १६ करोडको मालिक बने

सम्बन्धित खबरहरु