सीआईएको खुलासा : चीनमाथि मिसायल छोड्न तयार थियो रुस

काठमाडौ । इतिहासमा दुईपटक मात्र कुनै एक देशले अर्को देशमा मिसायल छोडेको छ । दोस्रो विश्वलडाईँको अन्त्यतिर अमेरिकाले जापानमा दुईवटा मिसायल छोडेको थियो । त्यसपछि पनि मिसायल छोड्ने चेतवानी विभिन्न राष्ट्रले पटकपटक दिएको भए पनि छोडेको चाहिँ छैन । तर अमेरिकाको गुप्तचर संस्था सीआईएले गरेको खुलासा अनुसार, रुसले चीनमाथि मिसायल छोड्न लागेको थियो । रुसी क्षेप्यास्त्रहरू … Continue reading सीआईएको खुलासा : चीनमाथि मिसायल छोड्न तयार थियो रुस