काठमाडौं । आज अर्को दुखद खबर सम्प्रेषण गर्नु परेको छ । हेलिकप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको खबर आएको छ । एफपीका अनुसार इजिप्टको सिनाईमा भएको हेलिकप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको हो । इजरायली स्रोतका अनुसार हेलिकप्टर दुर्घटनामा सात जनाको ज्यान गएको छ ।

 

यो अन्र्तराष्ट्रि शान्ति मिसनमा खटिएको हेलिकोप्टर भएको उल्लेख गरिएको छ । यसमा अमेरिकन, इजरायली र इजिष्टका सेना सवार रहेको उल्लेख गरिएको छ । इजिप्टको सिनाई प्रायद्वीप रेड सी आर्थात रातो समुद्र र भूमध्यसागरको बीचमा रहेको एक साँघुरो जनसंख्या मरुभूमि क्षेत्र हो ।

 

https://twitter.com/AFP/status/1326866148231680001

सम्बन्धित खबरहरु