यसैले सम्मानका साथ भनिन्छ स्टार : यी १६ कलाकारले किनेका छन् आफ्नै निजी जेट विमान

काठमाडौं । विश्वका ठुला चलचित्र उद्योगहरुमा बलिउड पनि पर्दछ । नाम, दाम र बद्नाम भएर मान्छेहरु यस उद्योगमा बाँचिरहेका छन् । बलिउड यस्तो चलचित्र उद्योग हो, जहाँ केही औंलामा गन्न मिल्ने व्यक्तिहरुको दबदबा रहेको छ । कपुर खानदान, खान खानदानलगायत केही त्यस्तो परिवार रहेको छ, जहाँ बच्चा जन्मेपछि नै कलाकार भइसकेको हुन्छ । तर अर्कोतिर … Continue reading यसैले सम्मानका साथ भनिन्छ स्टार : यी १६ कलाकारले किनेका छन् आफ्नै निजी जेट विमान