काठमाडौं । हिन्दुहरुको दोस्रो महान पर्व तिहारका अवसरमा क्यान्नडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले शुभकामना सन्देश दिएका हुन् ।

 

उनले लेखेका छन, ‘तिहारले हामीलाई याद दिलाउँछ कि सत्य, प्रकाश, र भलाइ सँधै प्रबल हुनेछ । त्यो आशावादी सन्देशलाई मनाउन र यस महत्त्वपूर्ण चाडलाई चिनो लगाउन, म आज बेलुका साँझ एक भर्चुअल उत्सवमा सामेल भएँ । तिहार मनाउने सबैलाई शुभकामना ।

https://twitter.com/JustinTrudeau/status/1327091111349850114

सम्बन्धित खबरहरु