बाथरूममा नुहाउँदा यी कुरा ख्याल गर्नुभएन भने जान सक्छ ज्यान

काठमाडौ । यसैसाता काठमाडौंको मिलनचोकमा नुहाउन बाथरुम छिरेकी स्वशिका लिम्बू बाथरुमभित्रै बेहोस् भइन्। झापाकी २० वर्षिया लिम्बू मिलनचोकको रुमिज गर्ल्स होस्टेलमा बस्थिन्। तेस्रो तलामा रहेको बाथरुममा नुहाउन छिरेकी उनलाई धेरै बेरसम्म पनि ननिस्केपछि भेन्टिलेसन फोरेर हेर्दा बेहोस अवस्थामा भेटियो। उनलाई तत्कालै हस्पिटल त पुर्‍याइयो, तर उनको मृत्यु भइसकेको थियो। त्यसको एक दिनअघि ललितपुरमा पनि उस्तै … Continue reading बाथरूममा नुहाउँदा यी कुरा ख्याल गर्नुभएन भने जान सक्छ ज्यान