आमिर खानकी छोरी इरालाई १४ वर्षमै आफन्तबाटै, डिप्रेसनको कारण खुलाईन् सबै

काठमाडौं । आज विश्वभर मानसिक स्वास्थ्यलाई लिएर धेरै समस्याहरु उठ्न थालेका छन् । यो बीचमा चर्चित बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान १४ वर्षको उमेरमा डिप्रेसन र गलत व्यवहारको च’पेटामा ‘परे’की थिइन् । डिप्रेसनमा पुगेको कुराको खुलासा गरिसकेपछि इराले अब त्यससँग सम्बन्धित भिडियोहरू बनाएर चेतना फैलाउने काम पनि जारी राखेकी छिन् । यसै बीच, … Continue reading आमिर खानकी छोरी इरालाई १४ वर्षमै आफन्तबाटै, डिप्रेसनको कारण खुलाईन् सबै