अमेरिका र भारतका राष्ट्रपतिको तलब कति ? [ नेपालका राष्ट्रपति देखि सांसदकोसम्म समेत ]

काठमाडौ । अमेरिकामा अहिले राष्ट्रपति चुनावलाई लिएर राजनीतिक सरगर्मि उच्च छ । सत्तारूढ रिपब्लिकन पार्टीको तर्फका उम्मेदवार राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो पटकको कार्यकालका लागि अस्वीकृत बनेका छन् । विपक्षी डेमोक्रेटिक पार्टीको तर्फका उम्मेदवार पूर्व उपराष्ट्रपति जो बाइडेन विजयी भइसकेका छन् । मतगणना जारी रहेकाले औपचारिक घोषणा भने भएको छैन । यता पराजित राष्ट्रपति डोनाल्ड ट्रम्पले … Continue reading अमेरिका र भारतका राष्ट्रपतिको तलब कति ? [ नेपालका राष्ट्रपति देखि सांसदकोसम्म समेत ]