भारतले पानीबाट चीन, पाकिस्तान, नेपाल र भूटानलाई संकटमा पार्ने रणनीति अख्तियार गर्दै

काठमाडौं । भारत नेपालसहित उसका छिमेकीहरुलाई ठुलो संकटमा पार्ने तयारीमा देखिएको छ । भारतले अन्तर्राष्ट्रिय जल सन्धिमाथि पुनर्विचार गर्ने तयारी थालेसँगै चीन, पाकिस्तान, नेपाल र भुटानका लागि खराब दिन आउँने संकेत देखिएको हो । चीन, पाकिस्तान, नेपाल र भुटानसँग सम्झौता परिवर्तन हुन सक्ने भन्दै भारतीय सञ्चारमाध्यमहरुमा समाचार आउन थालेका छन् । संसद्को जलस्रोत सम्बन्धी स्थायी समितिले … Continue reading भारतले पानीबाट चीन, पाकिस्तान, नेपाल र भूटानलाई संकटमा पार्ने रणनीति अख्तियार गर्दै