काठमाडौ । आज भाइटीका हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल घरमै परिवारका सदस्यहरुसँग बसेर तस्विर खिचाएका छन् । प्रचण्डकी स्वकिय सचिवसमेत रहेकी छोरी गंगा दाहालले बुवा प्रचण्ड, दिदि रेनु दाहालसँगको तस्विर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छिन् । हेर्नुहोस् तस्विर

 

सम्बन्धित खबरहरु