काठमाडौं । दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र व्यासमा हिमपात भएको छ । हिमपातका कारण यहाँको जनजीवन कष्टकर भएपछि छांगरु र तिंकर गाउँका स्थानीय सदरमुकाम खलङगा बसाइँ सर्ने तयारी गर्दैछन ।

सम्बन्धित खबरहरु