१२ बर्ष जेठि मलाइकासँग विवाह र अरुभन्दा के फरक भन्ने प्रश्नमा अर्जुनले दिए रोचक जवाफ

काठमाडौं । बलिउड अभिनेता अर्जुन कपूर आफ्नो आगामी फिल्म भूत पुलिसको म्याकलोड गञ्जमा शुटिङ्ग गर्दै छन् । अभिनेत्री एवं प्रमिका मलाइका अरोड़ा पनि अर्जुनसँगै तिहार मनाउन त्यहाँ पुगेकी थिइन । मलाइका अहिले हिमाञ्चालको पहाडमा उनको मिनी छुट्टीको मजा लिईरहेकी छिन् । उनका त्यहाँबाट फोटो र भिडियोहरू आइरहेका छन् । हालै मलाइकाले आफ्नो भर्खरको फोटो साझा … Continue reading १२ बर्ष जेठि मलाइकासँग विवाह र अरुभन्दा के फरक भन्ने प्रश्नमा अर्जुनले दिए रोचक जवाफ