काठमाडौं । पूर्व अभिनेत्री एवं भारतीय जनता पार्टी (भाजपा) नेतृ खुशबू सुन्दर भयानक कार दुर्घटनामा परेकी छिन् । दुर्घटनापछि उनको कार नराम्ररी क्षतिग्रस्त भएको छ । जानकारीका अनुसार खुशबू सुन्दरको कार तमिलनाडुको मेलमरुवाथुरको नजिक दुर्घटनामा परेको थियो ।

यद्यपि खुशबू दुर्घटनाबाट जोगिएको बुझिएको छ । त्यहाँ कुनै पनि मानविय क्षति भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । जानकारी अनुसार एक ट्रकले कारलाई ठक्कर दिएको थियो ।

https://twitter.com/ANI/status/1328920129598484483

 

 

सम्बन्धित खबरहरु