काठमाडौं । कोरोना संक्रमण थप बढ्दै गएपछि विवाह उत्सवमा कडाई गरिएको छ । भारतको राजधानी दिल्लीमा कोरोना भाइरसको बढ्दो घटनालाई ध्यानमा राख्दै मुख्यमन्त्री अरविन्द केजरीवालले विवाह समारोहमा पाहुनाहरूको संख्या घटाउने प्रस्ताव गरेका थिए जसलाई उपराज्यपाल अनिल बैजलले अनुमोदन गरिसकेका छन् ।

 

नयाँ नियम पछि ५० जना भन्दा बढी मानिसहरूलाई दिल्लीमा हुने विवाह समारोहमा उपस्थित हुन अनुमति नदिने सरकारले जानकारी गराएको छ । अहिले सम्ममा २०० जनालाई विवाह समारोहमा उपस्थित हुन अनुमति दिने गरिएको थियो ।

 

 

सम्बन्धित खबरहरु