काठमाडौं । आजको विश्वमा शंका सबैभन्दा समस्याको रुपमा रहेको छ । शंकाले नै लंका समेत सिध्याउछ भन्ने त हामी सबैलाई थाहा नै छ । तरपनि त्यो भइरहेको छ ।

मेरठमा कर्वा चौथको ठीक एक दिन अघि प्रहरीले पत्नी र अन्य दुई आरोपीलाई पति एवं कोचिङ्ग निर्देशक सोनू गुर्जरको मृत्यु प्रकरणमा पक्राउ गरेको छ । प्रहरीले श्रीमतीले प्रेमीसँग मिलेर श्रीमानको ज्या'न लि'एको प्रारम्भिक अनुशन्धानमा नै पत्ता लगाएको छ । प्रहरीले उनकी पत्नी सहित तीन आरोपीलाई पक्राउ गरेको हो ।

मावनाका सीओ उदय प्रताप सिंहले आइतवार एसओजी र फलावडा प्रहरीले शुभमलाई धनजु गाउँमा पक्राउ गरेको हो । यद्यपि परिवारले अ'भद्रता र वि'वाद गरेर प्रहरीबाट छुट्टाउन सफल भएका थिए । यस पछि, ठुलो संख्यामा प्रहरी फोर्स गाउँमा पुग्यो र खोजी गर्‍यो । प्रहरीको द'बाबमा राति उनको परिवारले उनलाई सुम्पिदिएको हो ।

यो साकौती गाउँको मामला हो । त्यहाँ बस्ने सोनू गुर्जर मवानामा कोचिङ्ग चलाउँथे । नोभेम्बर ३ मा उनी मवाना जाँदै थिए । बाटोमा पिलौना गाउँ नजिकै बाइक सवारहरूले रोकिएर ज्या'न लि'एका हुन् । यसपछि मृतकका परिवारले अज्ञात व्यक्तिविरुद्ध चौकीमा मुद्दा दर्ता गरेका हुन् । त्यसपछि प्रहरीले यस विषयमा अनुसन्धान सुरु गर्‍यो ।

फालावडा प्रहरीले नेहाकी श्रीमतीको कल डिटेल अनुसन्धान गरे । जसमा उनले थाहा पाए कि उनको धन्जु गाउँका शुभमसँग सम्बन्ध छ । नेहाको आदेशमा शुभमले आफ्ना दुई साथी रोहित र दिलजित मिलेर सो'नुलाई सि'ध्याएका हु'न् । प्रहरीले शुभम, नेहा र दिलजितलाई पक्राउ गरेको छ र रोहितको खोजी भइरहेको छ।

सम्बन्धित खबरहरु