काठमाडौ । त्रिभुवन विश्वविद्यालयले पछिल्लो समय लगातार नतिजा र परीक्षा तालिका रुटीन प्रकाशन गरिरहेको छ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालय बल्खुले स्नातकोत्तर तहको परीक्षा तालिका (रुटीन) प्रकाशन गरेको ।

 

सेमेस्टर प्रणालीमा सञ्चालित शैक्षिक बर्ष २०१८ को कोभिड–१९ का कारण विं संस २०७६ साल चैत्र महिनामा स्थगित भएको स्नातकोत्तर तह चौथो समेस्टरका नियमित तथा आंशिक परीक्षार्थीहरुको सत्रान्त परीक्षा वि. सं. २०७७ साल मंसिर २८ गते दिउँसो १ बजेदेखि देहाय बमोजिम सञ्चालन हुने सूचनामा उल्लेख छ । सूचना तल अपलोड गरिएको छ । सूचना आफुले हेरिसकेपछि सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

 

सम्बन्धित खबरहरु