काठमाडौं । आज भन्दा झण्डै ४ महिना पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्यामा पुगेर श्री राम मन्दिर निर्माणका लागि भूमि पूजन गरेका छन । यस कार्यक्रमको बारेमा सम्पूर्ण भारतमा खुशीको वातावरण निर्माण भएको थियो । केही विशेष तस्बिरहरू अयोध्यामा राम मन्दिर भूमि पूजन भित्रबाट आएका छन् ।

यी तस्बिरहरुमा फूल र रंगोलबाट सुन्दर तस्बिर बनाइएको छ । कलश, स्वस्तिक, कमण्डल वैगराह जस्ता हिन्दू प्रतीकहरू सुन्दर ढंगले बनेका छन् । राम मन्दिर पनि राम्ररी सजाइएको छ । हेर्नुहोस् ७ तस्बिरहरु

  • नरेन्द्र मोदी
  • तस्बिर
  • अयोध्या
  • राम मन्दिर

सम्बन्धित खबरहरु